एमाले स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराई ताप्लेजुङबाट विजयी
हेल्थ टिभी अनलाइन \काठमाडौं : एमाले स्वास्थ्य विभागका प्रमुख योगेश भट्टराई ताप्लेजुङबाट विजयी भएका छन्।
बुधबार सम्पन्न मतगणनामा भट्टराईले प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढा क्षेत्रीलाई पराजित गर्दैै विजयी भएका हुन्। भट्टराईले २१ हजार ९४३ मत ल्याउँदा बुढा क्षेत्रीको २१ हजार ७३५ मत आएको थियो ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?