२४ घण्टामा ५९२ नमुना परीक्षण गर्दा ४ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर गत २४ घण्टामा जम्मा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ५९२ जनाको नमुना परीक्षण गर्दा जम्मा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी आज १८ जना संक्रमित संक्रमणमुक्त भएका छन्। अहिले देशमा जम्मा ४०६ जना मात्र सक्रिय संक्रमित रहेका छन्।
नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९८ दशमलब ८ प्रतिशत रहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?