देशभर सक्रिय कोरोना संक्रमित ४३२ जना
हेल्थ टिभी अनलाइन \काठमाडौं : यतिबेला देशभर सक्रिय कोरोना संक्रमितको संख्या जम्मा ४३२ जना रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ जना कोरोना संक्रमित थपिएसँगै देशभर सक्रिय कुल संक्रमितको संख्या ४३२ पुगेको हो । यसैगरी यहीवीच १५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
नेपालमा कोरोना संक्रमण दर क्रमस कम हुँदै गएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?