Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डेंगु बिरामीको संख्या ५० हजार नाघ्यो, ५५ जनाको मृत्यु

डेंगु बिरामीको संख्या ५० हजार नाघ्यो, ५५ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा डेंगु बिरामीको संख्या ५० हजार नाघेको छ ।

स्वास्थ्य तथा जनससंख्या मन्त्रालयको सोमबारको तथ्यांक अनुसार देशभर कुल डेंगुका बिरामीको संख्या ५० हजार २६३ पुगेको छ । यो संख्या गत साउन महिना यताको मात्र हो ।

हालसम्म डेंगुबाट मृत्यु हुनेको संख्या पनि ५५ पुगेको छ । अहिले डेंगु संक्रमण सातै प्रदेशका ७७ वटै जिल्लामा फैलिसकेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि