थप २९ जनामा कोरोना संक्रमण, २३ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६३४ जनाको नमुना परीक्षण गरिएकोमा २९ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी यहीवीच २३ जना संक्रमित निको भएका छन्। नेपालमा हालसम्म १२ हजार १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने निको हुने दर ९८ दशमलब ७ प्रतिशत रहेको छ ।
अहिले पनि देशभर ५२८ जना सक्रिय संक्रमति होम तथा संस्थागत आइसोलेसनमा रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?