नेपालमा डेंगुबाट मृत्यु हुनेको संख्या ५४ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ५४ पुगेको छ । गत साउन महिनायता आजसम्मको तथ्यांंक अनुसार देशमा डेंगु संक्रमण भएर त्यसबाट आएको जटिलताबाट मृत्यु हुनेको संख्या ५४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उता डेंगु संक्रमण पुष्टि हुनेको संख्या नै ४६ हजार ७६८ पुगेको छ । देशका सातै प्रदेशका ७७ जिल्लामा नै डेंगुका बिरामी पुष्टि भइसकेका छन् ।
डेंगु संक्रमण भएमा उच्च ज्वरो आउने, जीउ दुख्ने, टाउको दुख्ने, आँखाको गेडी सहन नसक्ने गरी दुख्ने, शरीरमा बिमिरा आउने, चिलाउने हुने हुन्छ भने कतिपयको आन्तरिक रक्तश्राव भएर समयमा उपचार नपाए मृत्यु समेत हुने गर्छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण