Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी १६ औं दिनमा अस्पतालबाट डिस्चार्ज

स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी १६ औं दिनमा अस्पतालबाट डिस्चार्ज

हेल्थ टिभी अनलाइन \काठमाडौं : डेंगु संक्रमणबाट बिरामी भएका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसी आज अस्पतालबाट डिस्चार्ज भएका छन्।

उनको सुरुमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र केही दिनदेखि वीर अस्पतालमा उपचार भइरहेको थियो। उनी असाेज २९ गते  उच्च ज्वरो आएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएका थिए। पछि उनलाई असाेज ३० गते वीर अस्पतालको आइसीयूमा राखेर उपचार सुरू गरिएको थियो ।

उनको स्वास्थ्यमा क्रमस सुधार आएपछि अस्पतालले घरमै आराम गर्ने गरी आज डिस्चार्ज गरेको जनाएको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन