थप १४ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ६०५ जना
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार गत २४ घण्टामा ९२४ नमुना परीक्षण गर्दा १४ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी यहीवीच २९ जना संक्रमित निको भएका छन्। अहिले कोरोना संक्रमण कम हँदै गएर सक्रिय संक्रमितको संख्या जम्मा ६०५ रहेको छ ।
नेपालमा कोरोना संक्रमणबात हालसम्म १२ हजार १९ जनाको मृत्यु भएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?