देशभर थप ४३ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार गत २४ घण्टामा ७९८ जनाको नमुना परीक्षण गरिएकोमा ४३ जनामा कोरोना पुष्टि भएको हो । यहीवीच ४८ जना नै संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २३ हजार ६०७ जनाले कोरोना विरद्धको खोप लगाएका छन्।
अहिले देशमा जम्मा ७१६ जना सक्रिय संक्रमित रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?