Health TV Online
Health TV Online

पछिल्लो २४ घण्टामा ५४ जनामा कोरोना पुष्टि, ७२१ सक्रिय संक्रमित

पछिल्लो २४ घण्टामा ५४ जनामा कोरोना पुष्टि, ७२१ सक्रिय संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ५४ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार गत २४ घण्टामा २ हजार ४८० जनाको नमुना परीक्षण गरिएकोमा ५४ जनामा कोरोना पुष्टि भएको हो । यहीवीच ५४ जना नै संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३५ हजार १९४ जनाले कोरोना विरद्धको खोप लगाएका छन्।

अहिले देशमा जम्मा ७२१ जना सक्रिय संक्रमित रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन