बालबालिकालाई कार्तिक २ र ३ गते भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले बालबालिकालाई यही कार्तिक २ र ३ गते भिटामिन ए र जुकाको औषधि खुवाउने भएको छ ।
६ महिनादेखि ६९ महिनासम्मका बालबालिकालाई भिटामिन ए र एकदेखि ५ वर्षसम्मका बालबालिकाका लागि जुकाको औषधि खुवाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आफनो घरबाट पायक पर्ने नजिकैको स्वास्थ्य संस्थामा गएर आफना बालबालिकाका लागि भिटामिन ए र जुकाको औषधि खुवाउन सबैलाई आग्रह गरेको छ । सरकारले भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यलाई अभियानकै रुपमा राखेर निरन्तर सञ्चालन गर्दै आएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?