७७ जिल्लामा नै पुग्यो डेंगु, मृत्यु हुनेको संख्या ४५ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ । गत साउन महिना यता देशभर ४५ जनाले डेंगु संक्रमणका कारण ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी डेंगु संक्रमण पुष्टि हुनेको संख्या नै ३७ हजार १३१ पुगेको छ । तीन महिनामा डेंगु देशका सातै प्रदेशका ७७ जिल्लामा नै पुगिसकेको पनि मन्त्रालयलले जनाएको छ ।
डेंगु संक्रमण सबैभन्दा धेरै बागमती प्रदेशमा देखिएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?