पछिल्लो २४ घण्टामा ४४ जना कोरोना संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा ४४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार २२२ जनाको नमुना परीक्षण गरिएकोमा ४४ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी आज २९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। अहिले देशभर ५७५ जना मात्र सक्रिय संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा ८८ हजार ६६६ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?