सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक, आइसीयूमा उपचार हुँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : संस्कृतिविद् एवम वाङ्मय शताव्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक हुँदै गएपछि आइसीयूमा उपचार भइरहेको छ ।
ललितपुरको किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले सोमबार दिउँसो एक विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको जानकारी दिएको हो ।
अस्पतालका अनुसार मेडिसिन विभागको नेतृत्वमा अन्य विभागहरूले जोशीको स्वास्थ्यको निरीक्षण गरिरहेका छन् । उनी असोज २३ गते छातीमा निमोनिया भएर अस्पताल भर्ना भएका थिए ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?