थप ६३ जनामा कोरोना संक्रमण, १०३ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं: देशभर थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ५३५ जनाको नमुना परीक्षण गरिएकोमा ६३ जनामा मात्र कोरोना पुष्टि भएको हो ।
योसँगै देशमा सक्रिय कोरोना संक्रमितको संख्या एक हजार ४ रहेको छ । उता यहीवीच १०३ जना कोरोना संक्रमित निको भएका छन्। नेपालमा कोरोना संक्रमण दर कम हुँदै गएको छ ।
अहिले कोरोना संक्रमणबाट निको हुने दर ९८ दशमलब ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । उता डेंगु संक्रमण भने बढेको बढेई छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?