डेंगु संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ पुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं : देशभर डेंगु संक्रमणका कारण ३२ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगु संक्रमण भएर मृत्यु हुनेको संख्या ३२ पुगेको छ । यसैगरी डेंगुबाट संक्रमित हुनेको संख्या २५ हजार ५४३ पुगेको मन्त्रालयले जनाएको छ ।
यो संख्या साउन यताको मात्र हो । सरकारले डेंगु नियन्त्रणका लागि भन्दै लामखुट्टेको अण्डा खोज र नष्ट गर अभियान सञ्चालन गरिरहेको छ । तर पनि डेंगु नियन्त्रण भने हुन सकिरहेको छैन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?