थप ६६ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशमा पछिल्लो २४ घण्टामा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार २६२ जनाको नमुना परीक्षण गरिएकोमा ६६ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज १३७ जना संक्रमित संक्रमणमुक्त भएका छन्। अहिले देशभर सक्रिय कोरोना संक्रमितको संख्या १४ सय ५ रहेको छ ।
नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९८ दशमलब ७ प्रतिशत रहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?