थप ८१ जनामा कोरोना संक्रमण, १७५ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर गत २४ घण्टामा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ४४७ जनाको नमुना परीक्षण गरिएकोमा ८१ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी गत २४ घण्टामा १५ जना संक्रमित भने संक्रमणमुक्त भएका छन्। अहिले देशभर १४ सय ८३ जना मात्र सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना संक्रमण दर क्रमस घट्दै गएको छ । अहिले नेपालमा कोरोनाबाट निको हुने दर ९८ दशमलब ६ प्रतिशत रहेको छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य