नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलन सुरु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल चिकित्सक संघको आयोजनामा भएको दोस्रो ‘एनएमए नेशनल हेल्थ समिट २०२२’ आजबाट सुरु भएको छ ।
दुई दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री शेरबहादुर देउवाले औपचारिक उद्घाटन गरेका छन्।स्वास्थ्यसँग सम्बन्धित विभिन्न महत्वपूर्ण विधाहरुमा गहन छलफल र अन्तक्रिया हुनेछ ।
सम्मेलनको उदघाटन गर्दै प्रधानमन्त्री देउवाले सरकार जनताको स्वास्थ्यको विषयमा गम्भीर रहेको र यसलाई सहज र पहुँचयोग्य गर्नमा लागिपरेको बताएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?