अनसनरत डा केसीको स्वास्थ्यमा समस्या, सेती अस्पताल भर्ना
हेल्थ टिभी अनलाइन \काठमाडौं : सुदूरपश्चिममको धनगढीमा अनसनरत डा गोविन्द केसीको स्वास्थ्यमा स्मस्या देखिएपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ।
स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै धनगढी पुगे २० औं अनसन सुरु गरेका डा केसीको ब्लड प्रेसर र सुगरको लेबल घट्न थालेपछि उनलाई बुधबार राती नै सेती प्रादेशिक अस्पताल लगिएको हाे ।
६ सुत्रीय मागसहित उनी उनी ४ दिनदेखि धनगढीको एलएन चोकस्थित लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनसनरत छन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’