नेपाल क्यान्सर अस्पतालद्धारा ललितपुरका जनप्रतिनिधिलाई सम्मान
हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले ललितपुरका जनप्रतिनिधिलाई सम्मान गरेको छ ।
नेपाल क्यान्सर अस्पतालले ललितपुर, गोदाबारी तथा महालक्ष्मी नगरपालिकाका मेयर तथा उपमेयर लगायतका जनप्रतिनिधिलाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा ललितपुर महानगपालिका मेयर चिरबाबु महर्जन साथै अस्पतालका अध्यक्ष डा सुदिप श्रेष्ठ, सिइओ डा बच्चु कैलास कैनीले आफ्नो मन्तव्य राख्नु भएको थियो ।
नेपाल क्यान्सर अस्पतालले विगत ७ वर्षदेखि नेपालीको क्यान्सर उपचार नेपाल मा नै भन्ने उदेश्य लिई सोही बमोजिम काम गरिरहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?