थप २२१ जनामा कोरोना संक्रमण, २०६ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा २२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विवरण अनुसार ४ हजार ५८ जनाको नमुना परीक्षण गरिएकोमा २२१ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज २०६ जना संक्रमणमुक्त भएका छन्। नेपालमा हालसम्म कोरोना संक्रमणबाट १२ हजार ७ जनाको मृत्यु भएको छ भने निको हुने दर ९८ दशमलब ६ प्रतिशत रहेको छ ।
मन्त्रालयका अनुुसार गत २४ घण्टामा २ लाख ६९ हजार ६४५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। अहिले देशभर २ हजार ४४४ जना सक्रिय संक्रमित रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?