२४ घण्टामा १४२ संक्रमित थपिए, २३० जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा १४२ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ४५० जनाको नमुना परीक्षण गरिएकोमा १४२ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज २३० जना संक्रमित संक्रमणमुक्त भएका छन्। नेपालमा हालसम्म १२ हजार ७ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् भने निको हुने दर ९८ दशमलब ५ प्रतिशत रहेको छ ।
अहिले देशभर २ हजार ५२८ जना सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?