थप २५७ जनामा कोरोना संक्रमण, २३२ संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर गत २४ घण्टामा २५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ९२१ जनाको नमुना परीक्षण गरिएकोमा २५७ जनामा कोरोना पुष्टि भएको हो । उता यहीवीच २३२ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५० हजार ३५५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?