आजदेखि ५० जिल्लाका बालबालिकालाई फाइजर खोप लगाइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले आजबाट ५० जिल्लाका ५ देखि १२ वर्षमूनिका बालबालिकालाई कोभिड १९ विरुद्धको फाइजर खोप लगाउन थालेको छ।
यसअघि पहिलो चरणमा २७ जिल्लाका बालबालिकालाई यो खोप लगाइएको छ । दोस्रो चरणमा ५० जिल्लाका बालबालिकालाई आजबाट फाइजरको पहिलो मात्रा दिन लागिएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार यही भदौ २७ गतेदेखि असोज १ गतेसम्म फाइजर खोपको दोस्रो मात्रा दिइनेछ। यो खोप सुरक्षित भएका कारण आफ्ना बालबालिकाहरुलाई निर्धक्क भएर लगाउन मन्त्रालयले आग्रह समेत गरेको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण