६७ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा हाल ६७ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले देशका विभिन्न अस्पतालमा ६४ जना संक्रमितको आइसीयूमा र ३ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
मन्त्रालयका अनुसार अहिले देशभर ५ हजार ३८७ जना सक्रिय संक्रमित रहेका छन्। यीमध्ये ५ हजार १८८ जना होम आइसोलेसनमा छन् भने १९९ जना संस्थागत आइसोलेसनमा रहेका छन्। नेपालमा हालसम्म ११ हजार ९८९ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।
उता कोरोना संक्रमणबाट निको हुने दर ९८ दशमलब ३ प्रतिशत रहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?