चिकित्सक संघको चुनाबका लागि डा धनबहादुर तोकिए प्रमुख निर्वाचन अधिकृत
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल चिकित्सक संघमा नयाँ कार्यकालका लागि चुनावी माहोल सुरु हुन थालेको छ । संघको निर्वाचन आगामी माघमा गर्ने तयारी भइरहेको छ। निर्वाचनका लागि संघले प्रमुख निर्वाचन अधिकृत तोकेको छ।
संघको शनिबार बसेको बैठकले डा धनबहादुर राना मगरलाई प्रमुख निर्वाचन अधिकृत तोकेको हो। निर्वाचनको मिति पनि प्रमुख निर्वाचन अधिकृतले पछि सार्वजनिक गर्ने बताइएको छ।
अहिले डा लोचन कार्की संघका अध्यक्ष रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?