शनिबार २६३ संक्रमित थपिए, २ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर शनिबार २६३ नयाँ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार १६५ जनाको नमुना परीक्षण गरिएकोमा २६३ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज २ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ५०१ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा हाल ५ हजार ४३४ जना सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?