थप ७८१ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार ७१२ जनाको नमुना परीक्षण गरिएकोमा ७८१ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
अहिले देशमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ७७५ जना पुगेको छ भने ५११ जना संक्रमणमुक्त भएका छन्। नेपालमा हालसम्म कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ९८४ पुगेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?