एकैदिन ५ जना कोरोना संक्रमितको मृत्यु, ८१५ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन\ काठमाडौं : देशभर एकैदिन ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ८१५ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा ४७६ जना संक्रमित निको भएका छन् भने ३१ हजार ७६१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
आज थपिएका संक्रमितसहित देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८६९ पुगेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?