भारतको दिल्लीमा एकैदिन २ हजार बढी संक्रमित थपिए, संक्रमण दर १२ प्रतिशत
हेल्थ टिभी अनलाइन \काठमाडौं : भारतको दिल्लीमा एकैदिन २ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका छन्।
भारतमा पछिल्लो समय कोरोना संक्रमण दर बढेर झण्डै १२ प्रतिशत पुगेको छ । गत २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको बताइएको छ । संक्रमण दर बढ्न थालेपछि त्यहाँ जनस्वास्थ्यका मापदण्ड पालनामा कडाइ गरिएको छ ।
भारतमा कोरोना संक्रमण बढ्न थालेपछि खुला सिमानाका कारण नेपालमा पनि संक्रमणको जोखिम बढ्ने गर्छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?