थप ६३८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ६३८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार ५५ जनाको नमुना परीक्षण गरिएकोमा ६३८ जनामा कोरोना पुष्टि भएको छ भने २ जनाको कोरोनाबाट मृत्यु भएको छ । त्यसैगरी २४ घण्टामा २ लाख ५७ हजार ८७८ जनाले कोरोना विरुद्ध खोप लगाएका छन्।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ७१४ पुगेको छ । यसैगरी कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५९ पुगेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?