सक्रिय संक्रमितको संख्या झण्डै ३ हजार, २५ जना आइसीयूमा उपचाररत
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर सक्रिय कोरोना संक्रमितको संख्या बढिरहेको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या ३ हजार नजिक पुुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालले शनिबार जारी गरेको विवरण अनुसार अहिले होम तथा संस्थागत आइसोलेसनमा रहने सक्रिय संक्रमितको संख्या २ हजार ९७१ पुगेको छ । यसैगरी कोरोना संक्रमणबाट निको हुने दर ९८ दशमलब ५ प्रतिशत रहेको छ ।
हाल २५ जना संक्रमितको आइसीयूमा उपचार भइरहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?