देशभर सक्रिय कोरोना संक्रमितको संख्या २ हजार ८४१ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर सक्रिय कोरोना संक्रमितको संख्या २ हजार ८४१ पुगेको छ । शुक्रबार एकैपटक ४५६ जना नयाँ कोरोना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या बढ्न पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विवरण अनुसार अहिले २२ जना संक्रमितको आइसीयूमा उपचार भइरहेको छ भने २ हजार ७०८ जना संस्थागत आइसोलेसनमा रहेका छन्। नेपालमा कोरोना संक्रमण दर १० प्रतिशतभन्दा बढी पुगेको छ ।
अहिले कोरोनाबाट निको हुने दर ९८ दशमलब ५ प्रतिशत रहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?