एकैदिन ३५७ जना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या झण्डै २ हजार पुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्याले गरेको ३ हजार ३२८ जनाको परीक्षणमध्ये ३५७ जनामा संक्रमण पुष्टि भएको हो। यसै गरी पछिल्लो २४ घण्टामा ३६ हजार ३४८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। यसैगरी ६२ जना संक्रमित संक्रमण मुक्त भएका छन्।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या १ हजार ९८२ पुगेको छ । हालसम्म देशभर ११ हजार ९५४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण