शनिबार २०५ जना कोरोना संक्रमित थपिए, ५१ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन\ काठमाडौं : पछिल्लो २४ घण्टामा २०५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ९० जनाको नमुना परीक्षण गरिएकोमा २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या १३ सय ८५ पुगेको छ । उता यहीवीच ५१ जना संक्रमित संक्रमणमुक्त रहेका छन्।
मन्त्रालयका अनुसार १ लाख ८२ हजार ९८९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?