थप २२९ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या १२ सय नाघ्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर २२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २२९ जनामा कोरोना पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या १२ सय ८४ पुगेको छ । यसैगरी आज ४८ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
मन्त्रालयका अनुसार १४ जना संक्रमितको आइसीयूमा र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । अहिले ३५ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?