थप २६० जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा गरेको ३ हजार ८४४ नमुना परिक्षण मध्ये २६० जनामा संक्रमण पुष्टि भएको हो। यो सँगै देशभर सक्रिय संक्रमितको संख्या १ हजार १७१ पुगेको छ। यसैगरी पछिल्लो २४ घण्टामा ७२ हजार ३२० जनाले खोप लगाएका छन् भने ४८ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
नेपालमा कोरोना संक्रमणबाट हालसम्म ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन् भने संक्रमणबाट निको हुने दर ९८ दशमलब ७ प्रतिशत रहेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण