शनिबार १०२ जना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ६०५ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : शनिबार देशभर १०२ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ६१५ जनाको नमुना परीक्षण गरिएकोमा १०२ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ६०५ पुगेको छ । यहीवीच ३१ जना संक्रमित संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा ४३ हजार ५३४ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?