भेरी अस्पतालको मेसुमा डा बद्री चापागाईं
हेल्थ टिभी अनलाइन \काठमाडौं : भेरी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) मा डा बद्री चापागाईं नियुक्त भएका छन्।
भेरी अस्पतालमा कार्यरत प्रमुख कन्सल्ट्यान्ट डा चापागाईंलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेसुमा नियुक्त गरेको हो ।
डा चापागाईं ११ औं तहका हुन्। यसअघिका अस्पतालका मेसु डा विरेन्द्र बहादुर चन्दको दश दिनअघि अवकाशपछि भेरी अस्पतालमा मेसुको पद खाली थियो ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?