काठमाडौं उपत्यकामा थप ३ जनामा हैजा पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा थप तीन जनामा हैजा देखिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार थप ३ जनामा हैजा पुष्टि भएको हो । यो सँगै उपत्यकामा हैजा पुष्टि हुनेको संख्या १७ पुगेको छ ।
मन्त्रालयले मनुसन सक्रिय रहेकाले यसबेला पानीको मुहान फोहोर भएर हैजा फैलन सक्ने भन्दै पानी उमालेर पिउन तथा खानेकुरामा ध्यान दिन सबैलाई आग्रह गरेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?