Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

हेल्थ टिभी अनलाइन \काठमाडौं : लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले आफनो पदबाट राजीनामा दिएकी छिन् । उनले आजै आफनो पदबाट राजीनामा दिएकी हुन्।

वलीले जेठ महिनाको अन्तिममा दाङका एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गर्दै एकराजलाई आफना श्रीमान दावी गरेपछि सोबारे छानबिन गर्न सरकारले समिति समेत गठन गरेको थियो ।

सो छानविन समितिले काम गरिरहेकै बेला उनी बिरामी परेको भन्दै अस्पताल भर्ना भएकी थिइन्।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार