नवनियुक्त स्वास्थ्यमन्त्री भवानी खापुङद्धारा पदभार ग्रहण
हेल्थ टिभी अनलाइन \काठमाडौं : नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले पदभार ग्रहण गरेका छन् ।
सोमबर बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेर नवनियुक्त मन्त्री खापुङले पदभार ग्रहण गरेका हुन् । यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङ स्वास्थ्य मन्त्री बनेका हुन् ।
त्यसैले उनका लागि स्वास्थ्य मन्त्रालय नौलो मन्त्रालयल भने भएन । यसअघि विरोध खतिवडा स्वास्थ्यमन्त्री थिए। उनलाई हटाइएको छ । यसैगरी स्वास्थ्य राज्यमन्त्री हिरा केसीले पनि आजै पदभार ग्रहण गरेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?