स्वास्थ्यमन्त्रीमा भवानी खापुङ, राज्यमन्त्रीमा हिराचन्द्र केसी
हेल्थ टिभी अनलाइन काठमाडाैं: स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानीप्रसाद खापुङ र राज्यमन्त्रीमा हिराचन्द्र केसी नियुक्त भएका छन्।
स्वास्थ्यमन्त्रीमा नियुक्त भएका खापुङ यसअघि स्वास्थ्य राज्यमन्त्री थिए। उनलाई उनको पार्टी नेकपा एकीकृत समाजवादीले मन्त्रीमा बढुवा गरेको हो।
यसअघि मन्त्रीमा विरोध खतिवडा स्वास्थ्य मन्त्री थिए। खतिवडालाई फिर्ता बोलाएर राज्यमन्त्री खापुङलाई मन्त्रीको जिम्मेवारी दिइएको हो ।
नवनियुक्त मन्त्री र राजयमन्त्री दुबै जनाले आजै शपथ लिने कार्यक्रम रहेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण