पछिल्लो २४ घण्टामा २९ जनामा कोरोना संक्रमण, १७ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ७३० जनाको नमुना परीक्षण गर्दा २९ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी आज १७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। आज थपिएका संक्रमितसँगै देशभर सक्रिय संक्रमितको संख्या १९२ पुगेको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ५७ हजार ७२४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?