Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

शनिबार २७ जना कोरोना संक्रमित थपिए

शनिबार २७ जना कोरोना संक्रमित थपिए

हेल्थ टिभी अनलाइन \काठमाडौं :  शनिबार देशभर २७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या १८८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ८०२ जनाको नमुना परीक्षण गरिएकोमा २७ जनामा कोरोना पुष्टि भएको हो । उता यहीवीच १६ जना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ५६ हजार ६८८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९८ दशमलब ८ प्रतिशत रहेको छ ।

थप समाचार