थप ४९ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित १६३ पुगे
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ४९ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ४९४ जनाको नमुना परीक्षण गरिएकोमा ४९ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज १२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
देशभर अहिले १६३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लो २४ घण्टामा ८५ हजार ६५७ जनाले कोरोना विरुद्ध खोप लगाएका छन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’