थप १६ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा १६जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार २३८ जनाको नमुना परीक्षण गरिएकोमा १६ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज १४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै देशमा सक्रिय कोरोना संक्रमितको संख्या ९५ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा खोप लगाउनेको संख्या १ लाख ३ हजार १३३ रहेको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?