नेपालमा पनि मंकीपक्स जस्तै लक्षण भएका बिरामी भेटिए, टेकु अस्पताल भर्ना
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पनि मंकीपक्स जस्तै लक्षण भएका एक जना बिरामी भेटिएका छन्।
दुबईबाट नेपाल आएका एक युवकमा मंकिपक्स संक्रमणको जस्तै लक्षण देखिएपछि उनलाई अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको अस्पताललका एक चिकित्सकले जानकारी दिए । उनी दुबईबाट फर्किने क्रममा एअरपोर्टको हेल्थ डेस्कमा जाँच गर्ने क्रममा शंका लागेपछि टेकु अस्पताल पठाइएको हो ।
मंकीपक्सका बिरामीमा शरीरमा बिबिरा आउने, ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने जस्ता लक्षण देखा पर्छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?