स्वास्थ्य राज्यमन्त्री वलीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन
हेल्थ टिभी अनलाइन \काठमाडौं : लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वलीलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय तुलसीपुर परिसरमा प्रदर्शन भएको छ।
विमलाले मंगलबार बिहान आफना प्रेमी एकराज बस्नेतको तुलसीपुर ५ स्थित घरमै गएर एकराजकी श्रीमती मीना भण्डारी बस्नेत र उनकी छोरीलाई हातपात गरेकी थिइन्।
घरभित्रै पुगेर महिला र बालिकामाथि कुटपिट गरेको भन्दै मन्त्री वलीलाई कारबाही गर्न माग गर्दै स्थानीय महिलाले इलाका प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?